Published by Percept media Production
To upload your own news---> Click here
१९ जनाको मृत्यु
चौबीस घण्टाको अवधिमा बिहीवार अपराह्णसम्म थप १९ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले बताएको छ।
नेपालमा अहिलेसम्म ६९४ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।