Published by Percept media Production
To upload your own news---> Click here
एकैदिन १५७३ जनामा कोरोना संक्रमण पुष्टि
(काठमाडौं) पछिल्लो २४ घण्टामा १५७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ ।