परीक्षण दायरा घटाइदा संख्या कम देखियाे
पर्सामा पुन: १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । चिकित्सक अस्पतालमा उपचाररत बिरामी लगायत पर्सा जिल्लामा गएराति मात्र १७ जनामा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले फेसबुक पेज मार्फत जानकारी दिनुभएको छ ।
उहाँका अनुसार कतिपय संक्रमित लक्षणसहित देखिएकोले निकै गम्भिर अवस्था सृजना भएको बताउनुभएको छ । फेसबुक पेजमा लेख्दै सहायक प्रमुख बस्नेतले वास्तवमा देशभरी कोरोना संक्रमण घटेको होइन, परीक्षणको दायरा घटेकोले संक्रमितको संख्या घटेको जस्तो देखिएको उहाँको बुझाइ रहेको छ।