Published by Percept media Production
To upload your own news---> Click here
भक्तपुरमा ७ महिलामा कोरोना संक्रमण पुष्टि
(काठमाडौं) भक्तपुरमा ७ जना महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।