जनकपुरकाे नगरसभामा हंगामा : कालाे पट्टी बाँधेर वडाध्यक्षहरू नै धर्नामा, अवस्था तनावग्रस्त
(जनकपुरधाम) नगरसभामा प्रस्तुत हुन लागेको कार्ययोजनाबारे जानकारी नगराइएको भन्दै आज हुने भनिएको जनकपुरधाम उपमहानगरपालिकाको नगरसभाको विरोध गर्दै वडाध्यक्षहरुले कालाे पट्टी बाँधेर कार्यालय अगाडि धर्ना दिइरहेका छन् ।
मेयर पक्ष र विपक्षबीच बारम्बार घमसाघमसी भइरहेको छ । सुरक्षा संवेदनशीलता हेरी अहिले प्रहरीको बाक्लो उपस्थिति रहेको छ । कार्यपालिकाको बैठकमा योजना तर्जुमा समितिले ल्याएको कार्ययोजना आफूहरुलाई अध्ययन नै गर्न नदिई पारित गर्न लागेको भन्दै नगरप्रमुख लालकिशोर साहले आफूहरुलाई जबरजस्ती माईन्युटमा हस्ताक्षर गर्न दबाब दिइरहेकाले नगरसभा हुन नदिन धर्ना दिनुपरेको वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले बताए ।