सेयर बजारमा पहिरो, कारोबार रकम ५ अर्ब नजिक
(काठमाडौं) साताको पहिलो दिन आइतबार सेयर बजार राताम्मे देखिएको छ । फाइनास् बाहेकका सबै उपसमूह राताम्मे देखिदा सेयर कारोबार मावक नेप्से परिसूचक ४० दशमलव ८२ अंकले घटेको छ ।
गत बिहीबारमात्रै १ हजार ६ सय माथि पुगेको नैपसे परिसूचक घटेर १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा झरेको छ ।
नेप्से परिसूचक घटे पनि कारोबार रकममा उल्लास देखिएको छ । काराबार रकम ५ अर्ब नजिक पुगेको छ ।