Published by Percept media Production
To upload your own news---> Click here
आस्था राउत धरौटीमा छुटिन्
(काठमाडौं) गायिका आस्था राउत चार हजार रूपैयाँ धरौटीमा छुटेकी छन् ।
अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनलाई धरौटीमा छाड्ने आदेश गरेका हुन् ।