नेपाल सर्वोच्च अदालत बार एशोसिएशनको आज ४५ औ वार्षिक साधारण सभा हुदै
काठमाण्डौ ८ भाद्र । नेपाल सर्वोच्च अदालत बार एशोसिएशनको आज ४५ औ वार्षिक साधारण सभा एलीस रिसेप्सन गैरि धारा बालुवाटारमा दिउसो ३ बजे हुने भएको छ । सर्वोच्च अदालत बार एशोसिएशनले स्थापनाकाल दलेखि बर्षौ बर्ष गरदै आएको थियो । बार एशोसिएशनले आज सदाझै ४४ बर्ष पुरा गरेर आष्फ्नो ४५ बार्षिक साधार सभा गर्दै छ ।
साधार सभामा बर्ष भरिको बार्षिक प्रतिबेदन , उल्लेख गरिने तयगरिको जनएको छ । साधार सभामा सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता अधिवक्ता सदश्य बरिष्ठ प्रधान न्याधिस , न्याधिस कानुनि सरोकार वाला आदिको सहभागिता रहनेछ । सथौ कार्यक्रममा कार्य समितिको तर्फबाट प्रतिबेदन , लेखा परीक्षकको प्रतिबेदन र लेखा परिक्षकको नियुक्ती पारीश्रमिकको निर्धाण लगाएतका विविध सम्बन्धि कार्यक्रम हुने नेपाल सर्वोच्च अदालत बार एशोसिएशनका उपल अधक्ष्य अधिवक्ता राजु खडकाले जान्कारी दिनु भयो ।