१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा
गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडिओ) परिवर्तन गरेको छ ।
शुक्रबारकाे गृहमन्त्रीस्तरीय निर्णयबाट १३ जिल्लाका सीडीओ परिवर्तन गरिएको हो। मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् ।

