कर्णाली सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
र्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गर्न लागिएको छ। त्यसका लागि प्रदेश सभा बैठक सुरु भइसकेको छ।
प्रदेश प्रमुख यज्ञराज जोशीले नीति तथा कार्यक्रम बाचन सुरु गरिसकेका छन्। make title