Published by Percept media Production
To upload your own news---> Click here
बन्दसत्र स्थलमा पुगे गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापा विशेष महाधिवेशनस्थलमा पुगेका छन् । महामन्त्री थापा केहीबेर अघि भृकुटीमण्डपस्थित बन्दसत्र स्थलमा पुगेका हुन् ।
विशेष महाधिवेशनको बन्दसत्र केहीबेर अघि मात्र सुरु भएको छ ।