Published by Percept media Production
To upload your own news---> Click here
राजेन्द्र महतोले दर्ता गराए उम्मेदवारी
राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र माहतोले उम्मेदवारी दर्ता गराएका छन् ।
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि महतोले सर्लाही २ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।