चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानको क्रममा तेह्रथुम पुगेका छन् ।
तेह्रथुमको म्याङ्लुङ देवीथानमा शाह र रास्वपा तेह्रथुम उम्मेदवार सुरेन्द्र कार्कीले स्थानीय मतदातासँग भेटघाट गरेका हुन् ।