नेकपा (माओवादी) बाट काठमाडौँ– १ मा धनराज शाही उम्मेदवार
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओवादी) बाट काठमाडौँ क्षेत्र नम्बर १ मा धनराज शाही उम्मेदवार बनेका छन् ।
उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।