Published by Percept media Production
To upload your own news---> Click here
मोरङ– ६ मा नेकपा र एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता
मोरङमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र नेकपा एमालेका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।
मंगलबार मोरङ– ६ मा नेकपाबाट ओपेन्द्र राय र एमालेबाट विनोद ढकालको मनोनयन दर्ता गराएका हुन् ।