कालिकोटमा भुपेन्द्रजंग शाहीले फिर्ता लिए उम्मेदवारी
कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले उम्मेदवारी फिर्ता लिएका छन्।
उनले यसअघि कांग्रेसका आधिकारिक उम्मेदवार हर्षबहादुर बमका विरुद्ध बागी उम्मेदवारी दिएका थिए। आज उम्मेदवारी फिर्ता लिएको उनले बताए।