रौतहट–४ बाट उम्मेदवारी दिँदै ऋषि धमला
पत्रकार ऋषि धमलाले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिने भएका छन् ।
धमला पत्नी एलिजा गौतमका अनुसार धमालाले आम जनता पार्टीको तर्फबाट मोबाइल चुनाव चिन्ह लिएर उम्मेदवारी दिन लागेको हुन् ।