नेपाल क्रिकेट: गुलसन आउट, छैटौँ विकेट गुम्यो
काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले छैटौँ विकेट गुमाएको छ। अमेरिकाविरुद्धको खेलमा गुलसन आउट भएका छन्।
यसअघि नेपालले चारौं र पाँचौँ विकेट क्रमशः रोहित पौडेल र आसिफ शेख गुमाइसकेको थियो। खेलको हालसम्मको अवस्था अनुसार नेपालले निर्धारित लक्ष्यतर्फ प्रयासरत छ।