एसएसपी जिम्मेवारीबाट हटाएर थापालाई पठाइयो काठमाडौं
गृह मन्त्रालयले जिल्ला प्रहरी परिसर, काठमाडौका एसएसपीलाई जिम्मेवारीबाट हटाएको छ ।
काठमाडौंका एसएसपी विश्वराज अधिकारीलाई हटाएर उनको ठाउँमा एसएसपी रमेश थापालाई पठाइएको छ । थापा हाल प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत् थिए ।

जेनजी प्रदर्शनको सुरक्षामा प्रहरीबाट गम्भीर चुक भएको विश्लेषण त्यही दिन गरिएका थिए ।