Published by Percept media Production
To upload your own news---> Click here
चितवनस्थित प्रचण्डको घरमा प्रदर्शनकारीको आगजनी
प्रदर्शनकारीले चितवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा आगजनी गरेका छन् ।
उनीहरूले चितवनमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।