Published by Percept media Production
To upload your own news---> Click here
कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार
कास्की कारागारबाट ७ सय ७४ बढी कैदीबन्दी फरार भएका छन् । जेनजी प्रदर्शनकारी कारागारमा प्रवेश गरेसँगै कैदी फरार भएका हुन् ।
मंगलबार जेनजी प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन् ।