Published by Percept media Production
To upload your own news---> Click here
कीर्तिपुर नगरपालिकामा आगजनी
प्रदर्शनकारीले कीर्तिपुर नगरपालिका भवनमा आगजनी गरेका छन् ।
मंगलबार आक्रोशित प्रदर्शनकारीले कीर्तिपुरस्थित नगरपालिकाको भवनमा आगजनी गरेका हुन् ।