नेकपा एकीकृत समाजवादी ले संविधान दिवस को उपलक्ष्यमा सरसफाइ कार्यक्रम गरेको छ
नेकापा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बाम पन्थी शक्ति हरु एकताबद्द हुनुपर्ने बताउनु भएको छ। संविधान दिवसको दिन पार्टी केन्द्रिय कार्यालय मा भएको सरसफाइ कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले जेन जिले गरेको गरेको आन्दोलन सहि रहेको तर केहि अराजक तत्वले सरकारी कार्यालय, ब्यक्तिका घर निजि घर तोडफोड गरेको भन्दै त्यस्ता अराजक तत्वहरुको छानबिन गरि कडाभन्दा कडा कार्बाहि गर्न पनि सरकार सँग माग गर्नुभएको छ।


