सडक विभागमा पनि प्रदर्शनकारीले गरे आगजनी
प्रदर्शनकारीहरूले बबरमहलस्थित सडक विभागमा आगजनी गरेका छन्। उनीहरूले मंगलबार साँझ सडक विभागमा आगजनी गरेका हुन्।
यसअघि उनीहरूले सिंहदरवार, सर्वोच्च अदालत, काठमाडौं जिल्ला अदालत, विशेष अदालत, शीतल निवासलगायतका संरचनामा आजगनी गरेका थिए ।