Published by Percept media Production
To upload your own news---> Click here
पोखरामा लाग्यो अनिश्चितकालीन कर्फ्यू
कास्कीको पोखरामा मंगलबार बिहान १० बजेदेखि अनिश्चितकालीन कर्फ्यू लागेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखरा महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा चारकिल्ला तोकेर कर्फ्यू जारी गरेको छ ।