युबा संघ नेपाल केन्द्रिय कार्यलय कमिटीको प्रथम बैठक
प्रमुख अतिथि वरिष्ठ उपाअध्यक्ष
माननीय राजेन्द्र पाण्डे ज्यु
विशेष अतिथि पार्टी पोलिटब्युरो सदस्य तथा युबा ईन्चार्ज लक्ष्मण केसि ज्यु
विशेष अतिथि पार्टी पोलिट्ब्युरो सद्स्री पुर्ब युबा ईन्चार्ज दिलु पन्त ज्यु
पार्टी पोलिट्ब्युरो सद्स्य युबा नेता हस्त शाही
अतिथी पार्टी को के.स फुबा लामा ज्यु
एजेण्डा हरु
१)सफत ग्रहण सम्बन्ध मा
२)आयोजक कमिटी पुर्ण बैठक सम्बन्ध मा
३)प्रदेश कमिटी का बैठक तथा भेला सम्बन्ध मा
४)कार्यबिभाजन सम्बन्ध मा
५)बिबिध सम्बन्ध मा
प्रदेश ईन्चार्ज बाट रिपोर्टिङ
१)कोशी-मिथुन भोटे
२)मदेश- गणेश रिजाल
३)बागमती-संगम खड्का
४)गण्डकी-सन्तोष अधिकारी
५)लुम्बिनी - निता शर्मा
६)कर्णाली - मनोज खत्री
७)सुदुरपश्चिम - महेश जोशी
८) बिशेष प्रदेश प्रमुख - बबिता पाण्डे
#-शुभकामना मन्तव्य राख्नु हुने क.राजेन्द्र पाण्डे -युबा आन्दोलन लाई चुस्त दुरुस्त बनाउनुस पुर्ण केन्द्रिय को बैठक भन्दा अगाडि प्रशिक्षण राख्नुस
#-शुभकामना मन्तव्य राख्नु हुने क.धर्म शाही युबा आन्दोलन को बारेमा ईतिहास लाई सम्झाउनु भयो र सफलता को शुभकामना दिनु भयो
#-शुभकामना मन्तव्य राख्नु हुने क. दिलु पन्त - यो आयोजक कमिटी मा छुट्टाउनै नहुने साथी हरु लाई समेटेर जानुस र पुर्ण कार्यकाल को शुभकामना भन्नू भयो
#- युबा ईन्चार्ज क.लक्ष्मण केसि-समग्रह मा युबा संघ नेपल को हाल को अबस्था बिषय मा जानकारि
युबा संघ मा रहेको बिबाद समाधन मेरो प्रमुख काम नै भयो
भदौ २३/२४ गते केन्द्रिय कमिटो को पुर्ण बैठक गर्ने निर्णय गरियो