गोकर्णेश्वर नगर साहित्य पुरस्कार अर्पण तथा ग्रन्थ लोकार्पण समारोह
काठमाडौँ, चैत्र २१ ।गोकर्णेश्वर नगरपालिकाले यस वर्षको गोकर्णेश्वर साहित्यिक , कला तथा संस्कृति लगाएका राष्ट्रिय योगदान पुयाउने विशिष्ट द्धोए प्राध्यापक डा. बाशुदेव त्रिपाथी तथा विजय चालिशेलाई दिइँदै छ । आज गोकर्णेश्वर–८ बेशिगाँउ त्रिवेणी व्याङ्केटमा अपराह्न १ बजे विशेष समारोहको आयोजना गरी प्रदान गरिदैछ । शाहित्यकार गोबिन्द प्रसाद घिमिरे ’वेदमणि’ र बाजुराम पौडेल रहेनुभएका चयन समितिको सिफारिस अनुसार स्रष्टाहरु छनौट गरिएको हो ।
उक्त समारोहमा नगरवासी तथा साहित्य प्रेमी सवैलाई नगर प्रमुख दिपक कुमार रिसाल र गोकर्णेश्वर नगरपालिका परिवारले उपस्थितिको लागि निमन्त्रणा गरिएको छ ।