Published by Percept media Production
To upload your own news---> Click here
अर्थ समितिको बैठक आज बस्दै
आज प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।
आजको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।