काठमाडौं आइपुगे पूर्वराजा ज्ञानेन्द्र, विमानस्थलको मुख्यद्वारमा समर्थकको स्वागत
विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् ।
२५ फागुन, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् ।

पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।