काठमाडौंमा ठुलो भूकम्पको धक्का
काठमाडौं उपत्यकामा ठुलो भूकम्पको धक्का महसुस भएको छ । लामो समयसम्म भूकम्पको धक्का महसुस भएको छ ।भूकम्प कति म्याग्निच्युडको गएको हो भन्ने खुलेको छैन।
पटकपटक गरेर लगातार ठुलो भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण होहल्ला गर्दै घरबाहिर निस्किएका छन् ।