भुतपूर्व चिनिया लामा, गणेश ब्रज लामाको निधन
यस दृष्टि संचार अनलाइनका संयोजक,पर्सेप्ट मिडिया प्रा.लिको सल्लाहकार एंव लायन्स क्लव अफ काठमाण्डौं,जोरपाटि को भुतपुर्व अध्यक्ष, भिजन क्लवस इन्टरनेसनलका सदस्य तथा समाजसेवी बबिता लामा राजभण्डारीको पूजनीय पिता श्री गणेश ब्रज लामाको को ९० बर्षको उमेरमा ओम हस्पिटलमा निधन भएको छ।