Published by Percept media Production
To upload your own news---> Click here
यस्तो हुँदैछ काठमाडौँमा छठको तयारी, तस्बिरहरु
नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठ पर्वको तयारी सुरु भएको छ । तराइमा मात्र नभई काठमाडौँ उपत्यकाका नदी किनार र पोखरीमा छठ पर्वको तयारी गरिएको हो ।