नेविसंघ असन्तुष्ट पक्षले महामन्त्रीलगायत नेताहरूलाई बुझाए विधान
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७१० सदस्यीय नेविसंघ विस्तार गरेपछि सुरू भएको विवाद मत्थर भएको छैन।
सभापति देउवाले साउन २२ गते नेविसंघ विस्तार गरेका थिए।
नेविसंघ असन्तुष्ट पक्षले विधानविपरीत सभापति देउवाले नेविसंघको जम्बो केन्द्रीय समिति बनाएकोमा विरोध गरिरहेका छन्।