अभिनेता सारुक ताम्राकारले गरे आफ्नै घरमा आत्महत्या
अभिनेता सारुकताम्राकारले आत्महत्या गरेका छन् ।
उनले बिहीबार साँझ रातोपुल स्थित आफ्नै निजीनिवासमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
आमाबुबासँगै बस्दै आएकाउनले बाबुआमाबाहिर पार्टीमा गएको समय आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्ट मार्टमकालागि राती नै टिचिङ अस्पताल महारानगञ्जमालगिएको छ ।
उनी पछिल्लो समय ‘ह्यासट्यागमाया’भन्ने फिल्ममाअभिनयरत थिए । उक्तफिल्मकोहाल ४५ प्रतिशतमात्र छायाङ्कन सकिएको छ । फिल्मको मुख्यअभिनेता समेत रहेका उनीबिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएकाथिए ।
उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायतफिल्ममाअभिनय गरेकाथिए ।
अभनिेता सारुक ताम्राकारले गरे आफ्नै घरमा आत्महत्या
काठमाडौं । अभनिेता सारुक ताम्राकारले आत्महत्या गरेका छन् ।
उनले बहिीबार साँझ रातोपुल स्थति आफ्नै नजिी नविासमा घाटीमा पासो लगाएर आत्महत्या गरेका हुन् ।
आमा बुबासँगै बस्दै आएका उनले बाबुआमा बाहरि पार्टीमा गएको समय आत्महत्या गरेका हुन् । उनको शवलाई पोष्ट मार्टमका लाग िराती नै टचिङि अस्पताल महारानगञ्जमा लगएिको छ ।
उनी पछल्लिो समय ॅह्यासट्याग माया’ भन्ने फल्मिमा अभनियरत थएि । उक्त फल्मिको हाल ४५ प्रतशित मात्र छायाङ्कन सकएिको छ । फल्मिको मुख्य अभनिेता समेत रहेका उनी बहिीबार बहिान ४ बजेसम्म फल्मिको सुटङि गरेर घर फर्कएिका थएि ।
उनले ॅईन्टु मन्टिु लण्डनमा’, ॅमेरी मामु’, ॅरानी’ , ॅनमरी बाचे’ लगायत फल्मिमा अभनिय गरेका थएि ।