आकाशे पानीको भरमा रोपाई गर्ने मुगुका किसानले ५० प्रतिशत धान रोपे
३ बर्ष अगाडी
आकाशे पानीको भरमा रोपाई गर्ने मुगुका किसानले ५० प्रतिशत धान रोपे
आज राष्ट्रिय धान दिवस, मुगुमा बिभिन्न कार्याक्रम गरी धान दिवस मनाईएको छ । मुगुको चार भेग मध्य धान उत्पादन हुने खत्याड, सोरु र गम भेगका विभिन्न क्षेत्रमा धान रोपाइँ भइरहेका छन ।