Published by Percept media Production
To upload your own news---> Click here
समाजवादी मोर्चामा रहेका दलबीच पार्टी एकिकरणको सम्भावना छैन् :अध्यक्ष यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चामा आवद्ध दलहरुबीचको एकीकरण सम्भावनालाई अस्वीकार गरेका छन् ।