नकारात्मक बाटोमा हिडेको समाजलाई प्रेसले सकारात्मक बनाउनुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री रेखाशर्माले प्रेसले नकारात्मक बाटोमागएको समाजलाई सकारात्मक बाटोमालानआवश्यकभएको बताएकी छन् ।
बुधबार विश्व प्रेस स्वतन्त्रतादिवसको अवसरमानेपालपत्रकार महासंघलेआयोजना गरेको कार्यक्रममामन्त्रीशर्मालेअहिले समाजनकारात्मकतातिर गइरहेकाले प्रेसले समाजलाई सकारात्मकतातर्फ डो¥याउनुपर्ने बताएकीहुन् ।
उनले भनिन‘पछिल्लो समय हाम्रो समाजमाजुन ढंगले नकरात्मकताहावीहुँदै गएको छ। हामीले बनाएको कानून संविधानमाथिजुनप्रकारको प्रहार भईरहको छ । त्यसतर्फ प्रेसले ध्यानदिदैं समाजलाई सकारात्मकतातर्फ डो¥याउन र जोगाउने कामगर्नु पर्छ । ’
उनले प्रेस स्वतन्त्रताको प्रत्याभूतिमा देखिएका डिजिटललगायतका चुनौतीकमगर्न साइबर सुरक्षानीति, साइबर सचेतनाकाकार्यक्रममापनि सरकार गम्भीर रहेको बताइन् ।