प्रि–ओपन सेसनमा नेप्से २.२६ अंकले बढ्यो
काठमाडौं । प्रि–ओपन सेसनमा नेप्से परिसूचक २.२६ अंकले बढेको छ ।योसँगैं सूचक १९४४.०३ विन्दुमाआएको छ ।
सेन्सेटिभ इण्डेक्सकोपनि १ अंक बढेको छ।१७लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भईसकेको भने २१ कम्पनीको ५४ सय ८५ कित्ता सेयर कारोबार भएको छ ।
त्यसैगरी ११ कम्पनीको मूल्य बढेको छ भने ४ कम्पनीको मूल्यघटेको छ । बाँकीकम्पनीको मूल्य स्थिर रहेको छ ।