आज यी तीन प्रदेशमा वर्षा हुने
काठमाडौं । हाल देशमा स्थानीय र पश्चिमीवायुको सामान्यप्रभाव रहेकालेबागमती र कोशीप्रदेशका एक दुई स्थानमाहल्का वर्षा भैरहेको छ ।आजपहाडी भू–भागमामौसम आंशिक देखि सामान्यबदली रहने जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ ।
दिउँसो,बागमती,कोशीर गण्डकी प्रदेशको केही स्थानलगायतबाँकीप्रदेशका पहाडी भू–भागकाथोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित वर्षा हुनेछ ।
बाँकी भू–भागमाभनेआंशिकबदली देखिमौसम सामान्यतया सफा रहनेछ।
बिहीबारराती कोशीप्रदेशमाआंशिक देखि सामान्यबदली रहि अन्यप्रदेशका पहाडी भू–भागका साथै बाँकी स्थानमामौसम सामान्यतया सफा रहनेछ।
कोशी,बागमतीर गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमाराती वर्षा हुने महाशाखाले उल्लेख गरेको छ ।