Published by Percept media Production
To upload your own news---> Click here
गोली चल्यो काठमाडौँको गोठाटारमा
काठमाडौँको गोठाटारमा गोली चलेको छ । प्रहरी उपत्यका अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराईका अनुसार घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।
साभारः रातोपाटी