जोरपाटी लायन्स क्लबका प्रसिडेन्ट बबिता लामा राजभण्डारीलाई मातृशोक
जोरपाटी लायन्स क्लब अफ काठमाडौका अध्यक्ष लायन बबिता लामा राजभण्डारीकी पुजनिय आमा, समाजसेवी मधुकर राजभण्डारी ज्युको सासुआमा तथा गणेश बज्र लामाको(थोपचेन)को जेठी श्रीमती छिरिङ ओमुको ८६ बर्षको उमेरमा शुक्रबार साँझ विजया दशमीको दिन करिव ५ बजे हृदयघातले आफ्नै निवास बौद्धमा निधन भएको छ ।