पहिलो मतपरिणाम : बादललाई पछि पार्दै देवकोटाको अग्रता
वागमित प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्वका लागी भएको निर्बाचनको पहिलो मतपरिणामअनुसार नेकपा एमालेका गठबन्धन उम्मेदवारका खिमलाल देवकोटा १२८ मत सहित अग्रता हासिल गरेका छन् ।
सुर्य चिन्हवाहक राम बहादुर थापा बादलको १०८ मत छ भने मादलले २ मत प्राप्त गरेको छ ।