टोखाबाट २३ लाख नगदसहित ब्राउनसुगर कारोबारी समातिए
काठमाडौं टोखा नगरपालिकाबाट लागुऔषध कारोबारी पक्राउ परेका छन्।
ब्राउनसुगर कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले अनियावास गाउँपालिका-४ धादिङका ३१ वर्गीय दुर्गासिंह तामाङलाई पक्राउ गरेको हो।
उनको साथबाट २३ लाख ४० हजार रुपैयाँ र २५.५ ग्राम ब्राउनसुगर बरामद भएको ब्युरोले जनाएको छ। ब्राउनसुगर कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले अनियावास गाउँपालिका-४ धादिङका ३१ वर्गीय दुर्गासिंह तामाङलाई पक्राउ गरेको हो।
उनको साथबाट २३ लाख ४० हजार रुपैयाँ र २५.५ ग्राम ब्राउनसुगर बरामद भएको ब्युरोले जनाएको छ।