अनिल शर्माले कोरोना जिते
नेकपा कम्यूनिष्ट पार्टीका युवा नेता तथा काठमाडौँ निर्वाचन क्षेत्र न १ का ईन्चार्ज अनिल शर्माले कोरोना जितेका छन् ।
केही समय अगाडी गरिएको परिक्षणमा कोरोना रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसन मा बसेका नेता शर्माको आज परिक्षणमा नेगेटिभ रिपोर्ट आएको हो ।
शर्मा गत निर्वाचनमा कांग्रेस नेता प्रकाशमान सिंह सँग प्रतिस्पर्धि थिए ।