केहि बर्षअघि मिर्गौला प्रत्यारोपण गरिएकी नेकपा सांसद सानु शिवाको निधन
(काठमाडौं) नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । केहि बर्षअघि मिर्गौला प्रत्यारोपण गरिएकी सांसद शिवाको आज बिहान पचारको क्रममा निधन भएको हो । पछिल्लो समया उनमा मुटुको पनि समस्या देखिएको थियो ।
उहाँ केहिदिन अघिबाट केएमसी अस्पताल सिनामंगलमा उपचाररत हुनुहुन्थ्यो । कपाको तर्फबाट समानुपातिक तर्फबाट संघीय सांसद बन्नुभएको थियो ।