Published by Percept media Production
To upload your own news---> Click here
२०७१ जनामा कोरोना संक्रमण पुष्टि
(काठमाडौं) पछिल्लो २४ घण्टामा थप २०७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२हजार ४२७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण देखिएको हो ।