स्पेनमा कोरोना संक्रमणबाट २८ हजार ६ सय १७ को ज्यान गयाे
स्पेनमा कोरोना संक्रमणबाट २८ हजार ६ सय १७ को ज्यान गइसकेको छ । बिश्वभर ७ लाख ६६ हजारभन्दा बढीले ज्यान गुमाउदा स्पेनमा पनि ज्यन गुमाउनेको संख्या २८ हजार नाघेको हो ।
३ लाख ५८ हजार ८४३ संक्रमित फेला परेको स्पेनमा ६ सय १७ जनाको अवस्था गम्भीर रहेको छ । वल्डोमिटरको तथ्यांक अनुसार स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित फेला परेका छैनन् ।