सार्वधिक चर्चामा रहेको गीत 'बुट्टे रुमाल'
मानिसको जीवनमा गीत स+गीतले ठूले महत्व बोकेको हुन्छ । मानीसले मनोरञ्जनको लागी मुख्य त गीत सुन्ने गर्छ र कोरोनाको करकर र बाढी पहिरोका कारण ठूलो जनधनको क्षतीभइसकेको नेपाल र नेपालीलाई एल्बम 'सुपारी चाम्रो भाग २' को 'बुट्टे रुमाल\ नामक गीतले भरपुर मनोरञ्जन दिएको छ ।
फेब्रुअरी १, २०१९ मारिलीज भएको यो गीत आज सम्म ६० लाख २३ हजार ४ सय ३२ जानाले हेरीसकेका छन् । बिमल राज क्षत्री र अञ्जु पन्त ले स्वरबद्ध गर्नु भएको यस गीतको शब्द र लय एक नारायण भण्डारीले दिनु भएको हो भने यस गतिको म्युजिक भिडियो मा नायीका प्रियंका कार्की र गम्भिर विष्टले अभिनय गर्नु भएको छ ।
भिडियो हेर्नका लागी याहाँ click गर्नुहोस् :https://www.youtube.com/watch?v=HLM3qSenf2c