लायन्स क्लब जोरपाटीद्धारा नि:शुल्क योग शिविर संचालन
जिवन निरोगी फुर्तीलो र सुखी बनाउनका लागी नियमीत योग गर्नुपर्छ भन्ने संदेशका साथ लायन्स क्लब जोरपाटीको पुर्व अध्यक्ष सरला सुवालले गोकर्णेश्वर नगरपालिका वडा नं ४ नाम्गेल किसिगाल मा नि: शुल्क योग शिविर संचालन गरेका छन् । श्री पञ्चमी को पावन अवसर पारेर गरिएको उत्घाटनमा जेष्ट नागरीक दिवा सेवा तथा सिप विकास कक्ष समेत रहने छ ।

