Published by Percept media Production
To upload your own news---> Click here
सुनकोशीमा बस खस्यो, ४ जनाको मृत्यु
(काठमाडौं) सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा बस खसेको छ ।
दुर्घटनामा ३ महिलासहित ४ जनाको मृत्यु भएको उद्धारमा खटिएका सशस्त्र प्रहरीका एसपी राजु पाण्डेले जानकारी दिए ।